विभोर र सप्रेमका गजलहरु - १
Posted on 01. Sep, 2009 by मेरो रेडियो in मेरो गजल
धेरै समयपछि मेरो रेडियोमा केहि गजलहरु यहाँसमक्ष प्रस्तुत गर्दैछौँ । यी गजलहरु गजलकारद्वय विभोर बराल र सप्रेम अर्चनाका गजलहरु हुन् । जुन उहाँहरुको गजल सँग्रह “सपना कहाँ छुन सक्छु र ? (सप्रेम अर्चना)” र “उड्दै गए सपनाहरु (विभोर बराल)”को विमोचन समारोहमा प्रस्तुत गरिएका थिए । अहिलेलाई यहाँ दुईवटा गजल राखिएका छन् ।
१ गाजुलु ती नजरले - विभोर
२ चोखो छँदैछु साथी - सप्रेम
दुवै गजल गाउनुभएको छ, गायक रमेश पोखरेलले र यीनमा सङ्गीत पनि उहाँले नै भर्नुभएको छ ।
गाजलु ती नजरले बोलको गजल गायनको भिडियो यहाँ राखिएको छ । हाम्रो सपना नामक डिभिडि एल्बममा विभोर र सप्रेमका यो लगायत अरु गजल गायनका भिडियो हेर्न सकिन्छ ।

Abcon
06. Sep, 2009
Bhayena yota last Gajal complete bhayena.
I hope you will upload the video of second Gajal- Chokho chadai cha sathi…. soon.
abcon
06. Sep, 2009
I enjoy this gajal very much. Thanks Bibhor n Saprem for these lovely gajal and also thanks meroradio for sharing this video.
acharya prabha
08. Mar, 2010
meetho aawaj ani sangeetma gunjiyeko yo gajal aajako mero nirash pal ko meetho saugaat banyo.gaayak ramesh pokhrel aawaj saanchai meetho ra prashangshaniya chha.
prakash basnet
19. Apr, 2010
download garera sunne bebastha chhaina ki k ho ?