0

नमस्कार

नेपाली साहित्यका शिखर प्रतिभा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा मेरो रेडियोले अनलाइन कवि सम्मेलनको आयोजना गर्ने जानकारी यसअघि यहाँहरुमाझ गराएको थियो। प्रत्यक्ष नसहि, तर यसै अवसरलाई मध्मुयनजर गरी यहाँहरुले पठाउनुभएका कविताहरुको सानो स‌ग्रह लिएर हामी आएका छौं र यसैलाई नाम दिएका छौं, अनलाइन कवि सम्मेलन।

यसपटक हामीसँग कविताका साथमा एउटा गीत पनि छ । जेजस्तो अवस्थाबाट यहाँहरुले आफ्ना सृजनाहरु प्रेषित गर्नुभयो, यहाँहरुलाई त्यसका लागि सादर धन्यवाद । त आउनुस्, यहाँहरुकै सृजना सुन्न तर्फ लागौं। (more…)