girl_headphonebनमस्कार, मेरो रेडियो काठमाण्डौबाट सन्चालित नेपाली अनलाइन रेडियो हो । मनोरन्जन र सूचनाको सेतुको रुपमा विकास गर्ने लक्ष्यका साथ रेडियो अघि बढेको छ । मेरो रेडियोमा हाल गीतस‌ङ्गीत, केही कार्यक्रम र भिडियोहरु हेर्न र सुन्न सकिन्छ । केहि समयपछि समसामयिक समाचारमूलक कार्यक्रम पनि मेरो रेडियोमा सुन्न सकिनेछ । यसमा कस्ता कार्यक्रम भए राम्रो होला ? कुनै सुझाव वा सल्लाह भए ईमेल गर्न झन्झट नमान्नुहोला । हाम्रो ठेगाना हो, info.meroradio@gmail.com
धन्यवाद ।
Hello,
Mero Radio is and online radio run from Kathmandu, Nepal. It aims to give you both entertainment and information. You can listen to some programs, songs and also watch some videos. We are planning to come up with news and current affair shows soon. What sort of programs would you suggest we need to include in MeroRadio? You can drop in your suggestions and comments on our mailing address, i.e., info.meroradio.com.
Thank You.