भानू जयन्ती विशेष अनलाइन कवि सम्मेलन
Posted on 13. Jul, 2010 by मेरो रेडियो in मेरो आवाज
नमस्कार ।
आज भानू जयन्ती । नेपाली भाषाका आदिकविका रुपमा भानुभक्त आचार्यको सम्झना गर्दै आज हामी भानू जयन्ती मनाउँदैछौं । भाषा र साहित्यप्रति मोह भएका केहि कविहरुका साथमा हामी आज आदिकवि भानुभक्तको स्मरण गर्दै अनलाइन कवि सम्मेलन गर्दैछौं । कवि सम्मेलनमा सहभागिताका लागि हामीलाई धेरै कविहरुले कविता पठाउनुभएको छ । केहि साथीले आफ्नै आवाजमा कविता सुनाउँदै हुनुहुन्छ । कवि सम्मेलनका लागि कविता पठाउने सम्पूर्ण कविहरुमा सादर धन्यवाद । कविता सुन्नका लागि भित्र आउनुस् ।
एक बालक
समीर अधिकारी ‘सरस’
झापा, राजगड ( नयां बजार )
हाल : दुबई यु.ए.ई ( स्पार्क ग्रुप अफ़ कंपनी )
मौन संवाद आफैंसँग(आफ्नै आवाजमा)
रुविना श्रेष्ठ
भक्तपुर
म फगत िहंडिरहेछु
जयन्त शर्मा
काठमाडौं
मेरो थोत्रो मादल
श्याम लामा (ग्लान)
माझुवा, सिन्धुली
हाल : दोहा कतार
मौसम
बलदेव भट्टाई, डडेल्धुरा
हाल : कोरिया
वेश्या समय !
अनुज श्रेष्ठ ‘प्रवास’,
काठमाडौं
के के फिर्ता चाहन्छौ तिमी
भुवन पोखरेल
हाल : काठमाडौं
भागेको घर(आफ्नै आवाजमा)
जोतारे धाइवा
हाल : काठमाडौं
क्रान्ति(आफ्नै आवाजमा)
जोतारे धाइवा
हाल : काठमाडौं
देश विश्व
सुफी,
हाल : संयुक्त राज्य अमेरिका
तिम्रो सम्झनाको वादल(आफ्नै आवाजमा)
जनक पौड्याल
हाल : काठमाडौ
