एकिकृत नेकपा माओवादीले आह्वान गरेको आमहड्ताल ६ दिनपछि शुक्रबार स्थगित गरियो । जनसाधारणलाई कष्ट भएको र सरकारले जनताविरुद्ध जनता भिडाउने षड्यन्त्र गरेको भन्दै माओवादीले आमहड्ताल स्थगित गरेको तर आन्दोलन भने जारी रहेको बतायो । शनिबार माओवादी अध्यक्ष प्रचण्डले खुलामाचमा भाषण गर्दै आमहड्ताल स्थगित गर्नुको कारण सविस्तार भने । आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डको भाषणको अडियो सुन्न भित्र आउनुस् ।
प्रचण्डको भाषण

, ,

Leave a Reply