एकिक्रित नेकपा माओवादीले आह्वान गरेको आमहड्ताल म‌गलबार पनि जारी रह्यो । पहिलो र दोस्रो दिनका प्रदर्शनभन्दा मंगलबारको प्रदर्शन खासै फरक थिएन । सामान्यतया आमहड्ताल शान्तिपूर्ण नै रह्यो । आमहड्तालले सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको छ । उता दलहरुबिच सहमति भएको छैन। माओवादीले बुधबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएको छ, तर कस्तो परिवर्तन भन्ने कुरा भने खुलाएको छैन । मंगलबार नयाँ बानेश्वरमा गरिएको प्रदर्शनको भिडियो हेर्न भित्र आउनुस् ।
आमहड्तालको तेस्रो दिन

,

Comments are closed.