माओवादी मार्च
Posted on 03. May, 2010 by मेरो रेडियो in मेरो समाचार
एकिक्रित नेकपा माओवादीले आइतबारदेखि देशभरि आमहड्ताल सुरु गर्यो । देशका मुख्य मुख्य शहर लगायत राजधानी काठमाडौ पूर्ण रुपमा ठप्प रह्यो । पहिलो दिन तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको आमहड्तालमा काठमाडौँमा मात्रै डैढ लाख प्रदर्शनकारी सहभागि भएको अनुमान गरिएको छ । दिनभरि नाचगान, नारा जुलुस, धर्ना र नाचगान गर्दै बन्द सफल पारेका प्रदर्शनकारीहरुले साँझ मसाल जुलुस निकाले । भिडियो हेर्न भित्र आउनुस् ।
यस्तो रह्यो आमहड्तालको पहिलो दिन ।
यस्तो थियो साँझ छ बजेपछि माओवादीले निकालेको मसाल जुलुसपछिको मार्च
