नेपाल सरकारले आउँदो वर्ष अर्थात सन् २०११लाई पर्यटन वर्षका रुपमा मनाउने नीर्णय गरेको छ । पर्यटन वर्ष २०११ लाई सफल बनाउन पर्यटन व्यवसायसँग सम्बद्भ सरकारी तथा गैरसरकारी नीकायहरुले आ आफ्नै किसिमले प्रवर्द्भनात्मक कार्यक्रमहरु गरिरहेका छन् । यो पटक विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक पर्यटकहरुलाई समेत विशेष महत्व दिन गरी यस्ता कार्यक्रमहरु भइरहेका छन् । पर्यटन वर्ष २०११ का लागि “पर्यटनका लागि सँगसँगै” भन्ने नारा तय गरिएको छ ।

यसै सन्दर्भमा पर्यटन वर्षलाई ध्यानमा राखी तयार पारिएको पर्यटन प्रवर्द्भनात्मक गीत यहाँ प्रस्तुत गरिएको छ ।

,

Leave a Reply