ओबामाको सम्बोधन
Posted on 25. Mar, 2010 by मेरो रेडियो in मेरो मान्छे
बराक ओबामा अमेरिकी इतिहासमा अफ्रिकी मूलका पहिलो राष्ट्रपति । यीनको वाक कलाले यीनलाई अमेरिकाको ४४औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन धेरै सहयोग गर्यो । सन् २००८ नोभेम्बर ४ मा प्रतिद्वन्द्वी जोन मेक्केनलाई हराउँदै बाराक ओबामा अमेरिकी इतिहासमै अफि्रकी मूलका पहिलो अमेरिकी राष्ट्रपतिका रुपमा नीर्वाचित भए । चुनावी अभियन ताका यीनले विभिन्न शहरमा गरेका भाषणहरु अत्यन्त चर्चामा रहे । यहाँ ओबामा राष्ट्रपतिमा नीर्वाचित भएपछि सिकागो शहरमा उनले गरेको भाषण राखिएको छ ।
ओबामाको भाषण सुन्न भित्र आउनुस् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको भाषण नोभेम्बर ४ २००८ सिकागो
