मेरो रेडियोमा यो पटक केहि आवाजहरु यहाँसमक्ष प्रस्तुत गरेका छौँ । यी दुर्लभ आवाजहरु विश्व इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउने केहि हस्तीका आवाज हुन् । यी दुर्लभ आवाज सुन्नका लागि भित्र आउनुस् ।

महात्मा गान्धीको आवाज

एडोल्फ हिट्लर एउटा कार्यक्रममा भाषण गर्दै

अन्य दुर्लभ आवाज पनि हामी मेरो रेडियोमार्फत सुनाउने प्रयास गर्नेछौँ । प्रतिक्रिया भने अवश्य दिनुहोला ।

,

3 Responses to “केहि दुर्लभ आवाज”

  1. Basanta

    24. Mar, 2010

    Thank you for sharing!

  2. gopal

    23. Apr, 2010

    i can ‘ hearing hits fm on net why ?

  3. santosh adhikari

    15. Aug, 2010

    yesta aawaj haru feri pani sunaudai garnu hola ! yesta aawaj le harek man ma taranga lyaidin 6 !

Leave a Reply