नेपाली राजनीतिक इतिहासकै सर्वोच्च नेताका रुपमा दरिएका युगपुरुष गिरिजाप्रसाद कोइरालाको झण्डै साडे छ दशक लामो राजनीतिक जीवनमा पूर्णविराम लगाउँदै उहाँको भौतिक उपस्थितिको अवसान भएको छ । चैत्र ०७ गते शनिबार उहाँको निधन भएको खबरले समस्त नेपाली स्तब्ध भए ।
आइतबार पशुपति आर्यघाटमा वैदिक परम्परा अनुसार कोइरालाको राजकीय सम्मानका साथ अन्यष्टि गरियो । यहाँ कोइरालाको अन्त्यष्टिको कान्तिपुर टिभीले प्रसारण गरेको भिडियो राखिएको छ ।

थप भिडियोका लागि भित्र आउनुस् ।

शनिबार कोइरालाको निधनपछि उहाँकी छोरी सुजाता नीवासमा अन्तिम श्रध्दान्जलीका लागि राखिएको बेलाको भिडियो ।

शनिबार कोइरालाको निधनपछि कान्तिपुर टिभीमा प्रसारित साँझको एउटा समाचार बुलेटिन ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले विभिन्न अवसरमा दिनुभएका अभिव्यक्तिहरु ।

,

Comments are closed.