सीन्धुलीका गजलहरु
Posted on 30. Nov, 2009 by मेरो रेडियो in मेरो गजल
गजलको लागि राजधानी उपत्यका भन्दा मोफसल नै उर्वर मानिन्छ । गजलकारहरुको भीडमा मोफसलका गजलकारहरु नै बढि सफल भएको मान्छन् गजल अनुरागीहरु पनि। यसै मेसोमा सीन्धुलीका केहि नव गजलकारहरुको गजल हामीले सङ्कलन गरेका छौँ । ती गजलहरु उहाँहरुकै आवाजमा यहाँ राखिएका छन् । गजल सुन्न भित्र आउनुस् ।
अमृत भीमानेली
सुधा दाहाल
पुस्कर सहयात्री
हिराकुमारी थापा
पोष्टबहादुर पहाडि - पोष्टु
मैया लामिछाने



prakriti
30. Jan, 2010
hello big hi to sindhuli frn