कवि कै आवाजमा कविता सुन्न पाउँदा धेरै साथीहरुले खुशी व्यक्त गर्नुभयो । यसले हामीलाई पनि उत्साहित बनाएको छ । यसै कारण मेरो रेडियोमा कवि दिनेश अधिकारीका केहि अरु कविताहरु राखेका छौँ । तपाईँलाई यी कविता पनि पक्कै मनपर्नेछन् । कविता सुन्न भित्र आउनुहोला ।

आउनोस् सुनौँ, कवि दिनेश अधिकारीका कविताहरु ।

टापुको बास

सीपाहि

हर्कबहादुर

हतारको हाताभित्र

चेतनाको पिडा

, , ,

2 Responses to “दिनेश अधिकारीका कविता - २”

  1. R.B. Budhathoki

    10. Nov, 2009

    टापुको बास ra चेतनाको पिडा ramro laagyo,best of luck for success.

  2. susmaa

    10. Nov, 2009

    ramro chha, kata bat ho online

Leave a Reply