स्वर सम्राटको सम्झना
Posted on 04. Oct, 2009 by मेरो रेडियो in मेरो गीत
आज असोज १८ गते, नेपाली सङ्गीत प्रेमीहरु स्वर सम्राट नारायण गोपाललाई सम्झिरहेका छौँ ।
आज नारायण गोपालको जन्मजयन्ती हो (जन्म वि.स. १९९६ साल असोज १८ गते बुधावार, काठमाडौ ) । नारायण गोपालको भौतिक अस्तित्व समाप्त भएको १७ वर्ष भइसकेको छ । तर उहाँको आवाज आज पनि उत्तिकै सजिवता र मधुरताका साथ हामीमाझ गुन्जिहरेको छ । आउनुस् आज हामी उनै स्वरसम्राट नारायण गोपालका केहि कालजयी गीत सुनौँ । (गीत सुन्न भित्र आउनुस् )
विपना नभई बाँचिदिने
मैले पुन्य मनपराएँ
आँखा छोपी नरोउ भनी
स्वर्गकी रानी
पर्खीबसेँ आउला भनी

Dev
04. Oct, 2009
स्वर सम्राट नारायण गोपाललाई मेरो तर्फबाट सम्झना ।
आकार
04. Oct, 2009
धेरै दिन मा फेरी एकपटक यी गितहरु सुनियो ! सदावहार गितहरु, नारायण गोपाल सँधै सम्झना मा रहनेछन् ।
anuj
29. Oct, 2009
स्वर सम्राटका स्वर्णिम गीतहरु……..
rb
10. Nov, 2009
ramro lagyo,nirantar dinu hola sathiharu.
Madhav
24. Nov, 2009
Satabdikai mahan gayak, Swar samrat narayan gopal ka geet haru sunna paeko ma dherai dherai khusi 6u. kram vanga nagarnu hola.
Ramesh Koirala
26. Nov, 2009
खुशी लाग्यो। मन प्रफुल्ल भयो । अम्बर गुरुंगका गीत को धेरै भोको छु, राख्न मिल्ने भए राखिदिनुहोला
shiva pangeni
02. Feb, 2010
i relly enjoy naryan gopal song