दिनेश अधिकारीका कविता - १
Posted on 24. Sep, 2009 by मेरो रेडियो in मेरो आवाज
दिनेश अधिकारी नेपाली कला साहित्यमा एउटा परिचित नाम हो । उहाँका अचेल गीतहरु बढि सुन्न पाइन्छ तर उहाँ कविका रुपमा पनि उत्तिकै शसक्त हुनुहुन्छ । एकजनाले लेखेका छन्,”एकताका कविताबाट स्थापित भइसकेका दिनेश अधिकारी अब कवि कम बढी गीतकारका रुपमा चिनिन्छन् ।”
मेरो रेडियोमा हामीले उहाँका गीत होइन, कविता सुनाउने प्रयास गरेका छौँ, त्यो पनि उहाँकै आवाजमा ।
आउनोस् सुनौँ, कवि दिनेश अधिकारीका कविताहरु ।
आफ्नै विरुद्धमा
भाउजु र सुनका दाँतहरु
बिहे - प्रसँग १
बिहे - प्रसँग २
तिहारको सम्झना टाढाको वस्तीबाट
तानाशाहि माया
हामीसँग अरु कविता पनि छन् । तपाईलाई मन परेमा पछि फेरि राखौँला । अहिलेलाई यत्ति है !!

samaya
24. Sep, 2009
dinesh dai ko presentation po…………….maile ta ww.meroradio.com chalaune roopess ji ko voice bhanthaneko……..just joke gareko hai…………..i enjoyed with this audio poem by veteran lyricist and poet dinesh adhikari……….
chetana
24. Sep, 2009
dinesh adhikari kai aawajama kabita sunna pauda kabita ma arkai charm pae.. ramro lagyo.
Deepak Jadit
25. Sep, 2009
अवश्य मन पर्यो रुपेशजी , अरु पनि राख्नुभयो भने चाख मानेर सुन्ने छु अवश्य । धन्यवाद ! धेरै धेरै, कविकै आवाजमा दिनेश अधिकारीको कविता सुन्ने मौका दिनुभएकोमा ।
anuj shrestha 'prawash'
04. Oct, 2009
“अतिरिक्त अभिलेख” उहाँको सबै भन्दा मन परेको कृति हो ।र, यस्का कविताहरु उहाँ कै आवाजमा सुन्न पाउँनु सुखद कुरा हो।यसरी नै स्रस्टाहरुलाई आवाजमा सुन्न पाईयोस् कामना !