पुराना नेपाली गीतहरु सुन्ने हो भन्ने वास्तवमै नेपाली सङ्गीत कमजोर छैन भन्ने अनुभव हुन्छ । ती गीतहरुले जीवनका वास्तविक भोगाईकाबारेमा बोल्छन् । माया प्रितिकै प्रसँगमा पनि उत्तिकै शसक्त छन् ती गीतहरु । आउनुस् केहि पुराना नेपाली सदावहार मिठा गीतहरु । यीमध्ये नेपाली चलचित्रका केहि छन् ।

के भन्ने हाम्रो समय, दशमोहर महिनाको कमाई

तिमी सुन्दर छौ तिमीलाई अझ

माया त माया हो

यी गीतहरु कुन कुन चलचित्रका हु्न् ? थाहा छ भने कमेन्ट बक्समा लेख्नुहोला ।

,

5 Responses to “सुन्ने हो नेपाली गीत?”

  1. samaya

    05. Sep, 2009

    01. deuta
    02. udit narayan jha ko vocal., kiran kharel ko lyrics……………..film ko hoina jasto 6.
    03. chino

  2. safar

    09. Sep, 2009

    2nd geet film ko hoina…

  3. minu

    15. Dec, 2009

    first is Deuta, Last is Chino and second is don’t know

  4. Minu Shah

    15. Dec, 2009

    first is Deuta, Last is Chino and second is शब्द-किरण खरेल, स्वर-उदित नारायण झा, संगीत-शिव शंकर

  5. BISHWANABIN BASTOLA

    23. Aug, 2010

    nepali old songs ma ta je cha tyo ta world ko kunai music chaina tahnks to the whole team who posted this in website so that hami le bidesh ma pani old nepali songs suuna pa ko cha thank a lot

Leave a Reply