जताततै कुनै न कुनै प्रकारले नीराशा छाएको बेला प्रकाशित किताब हो सोच । सकारात्मक सोच र उत्प्रेरणाका प्रसँगका कारण यो किताब अत्यधिक चर्चित र लोकप्रीय बन्यो । अब यहि किताब सुन्ने किताबको रुपमा पनि आएको छ । आउनुस् सुनौँ, कर्ण शाक्यको सोच ।

माथिको प्लेयरमा भूमिका सुन्न सकिन्छ । यहाँ भित्र भने किताबका मूल खण्डहरु सुन्न सकिने गरी राखिएको छ ।

प्रजातन्त्रको पेन्डोरा बक्स

एकचोटि फर्केर हेरौँ त

नेपाल खत्तम छैन

वनवासतर्फ

सकारात्मक सोचको शक्ति

घुमीफिरी रुम्जाटार

यो सुन्ने किताबका परिकल्पना/संयोजक रविन्द्र सिंह बानियाँ हुन्। यसमा लक्ष्मण शेष र राधिका बानियाँले आवाज दिनुभएको छ । रेकर्डिस्ट विकास गुरुङ हुन् भने ध्वनि सम्पादन र समीश्रण विनायक अर्यालले गर्नुभएको हो ।

अडियो आरकाइभ : माइसंसार डट कम

, ,

8 Responses to “कर्ण शाक्यको - सोच”

  1. Geevan

    04. Sep, 2009

    निकै पुन्य काम । एकचोटि छिचोलिसकेको हुँ किताब, अब मेसो मिलाएर सुन्न पनि पाइने भइयो ।
    बन्दोबस्तको लागि मेरो रेडियोलाई आभार !

  2. Rabindra Singh Baniya

    09. Sep, 2009

    Thanks !

  3. rajan rijal

    10. Oct, 2009

    yakdam ramro. hami haru lai urja dine yo matra yak aachuk upaya ho.

  4. Arun Singh Pal

    26. Dec, 2009

    yati ramro ki bakhan garera sadeya nai hudaina……….

  5. dipak

    23. Jan, 2010

    thanks!

  6. dipak sharma

    25. Jan, 2010

    karna shakya jasto soch all nepali ma huna necessary chha.

  7. Arun Paudel

    16. Mar, 2010

    कर्ण शाक्यको यति चर्चित किताब सुन्न पाउदा खुशि लागयो

    Thank you

  8. Maheswor Shrestha

    02. Sep, 2010

    Really realistic book,
    Great Soch of Karna Shakya

Leave a Reply