विभोर र सप्रेमका गजलहरु - २
Posted on 01. Sep, 2009 by मेरो रेडियो in मेरो गजल
मेरो रेडियोमा थप केहि गजलहरु यहाँसमक्ष प्रस्तुत गर्दैछौँ । यी गजलहरु गजलकारद्वय विभोर बराल र सप्रेम अर्चनाका गजलहरु हुन् । जुन उहाँहरुको गजल सँग्रह “सपना कहाँ छुन सक्छु र ? (सप्रेम अर्चना)” र “उड्दै गए सपनाहरु (विभोर बराल)”को विमोचन समारोहमा प्रस्तुत गरिएका थिए । अहिलेलाई यहाँ तीनवटा गजल राखिएका छन् ।
१ तिमीलाई देखे देखि - विभोर / गायन र सङ्गीत- सन्जय तुम्रुक
२ पर्यो जब रात - विभोर / गायन र सङ्गीत - मदन गोपाल
३ वर्षीयो तिम्रो प्यारको झरी - सप्रेम / गायन - मनिषा पोखरेल/ सङ्गीत - विकास चौधरी

abhishek kumar jha
02. Sep, 2009
maile yo gazal continuously 8 time suni sake still pugeko chaina. i really appreciate ur words bibhor sir. dherai nai ramrro lekhnu vayecha. wish u all the best. aashai cha ki sadhai yestai mitho gazal haru sunna paiyos
bickram
03. Sep, 2009
Superb lyrics and music with suit vocal.
Very happy to get chance to listen this gajal again.
B.J. Bantawa Rai
20. Nov, 2009
Sabai gajalaharu haert touch chhan, vocalist haru ko sajawat dherai nai raamro chha, yasari nai MEroradio.com le aafno swarnim yaatra agadi badaudai laijaaos shubhakaamana.