द गीफ्ट अफ म्यागी
Posted on 29. Jul, 2009 by मेरो रेडियो in मेरो कथा
यो ओ हेनरीको छोटा कथाहरुमध्यको एउटा हो । यसमा आर्थिक रुपमा कमजोर एउटा दम्पतिको कथा छ । क्रिसमसको अवसरमा श्रीमान श्रीमती दुवैजना एकअर्कालाई खुशी बनाउनको लागिउपहार जुटाउन लाग्छन् । आफ्ना अमूल्य कुराहरु बेचेर एक अर्कालाई खुशी बनाउने धोको लिएर उनीहरुले गर्ने क्रियापलापको चर्चा द गीफ्ट अफ म्यागीमा छ । आउनुस् सुनौँ, ओ हेनरीको “द गीफ्ट अफ म्यागी” ।
