देह व्यापार विरुद्ध
Posted on 27. Jul, 2009 by मेरो रेडियो in मेरो भिडियो
The Killers and MTV Unite Against Human Trafficking.
देह व्यापारलाई कतिपय मुलुकमा कानूनी मान्यता दिइसकिएको छ त नेपाल लगायतका धेरै मुलुकमा यो अझै अपराधकै रुपमा रहेको छ । विश्वव्यापी रुपमा यसको समर्थनमा या विरोधमा पटक पटक आवाज उठ्ने गरेका छन् । तर एक हद सम्म यो मानवीय मूल्य मान्यता इतरको व्यवहार हो भन्ने कुरा चाहिँ स्वीकारिएको छ । आउनुस्, देह व्यापारलाई नीरुत्साहित गर्न तयार पारिएको एउटा म्युजिक भिडियो हेरौँ । भिडियोकोबारेमा थप जानकारीको लागि भने भित्र जानुस् ।
The Killers have joined forces with MTV to stamp out human trafficking. Produced in partnership with UNICEF, USAID and MTV Exit MTVs campaign to raise awareness and increase prevention of human trafficking and exploitation - the band have made a powerful video for their track Goodnight, Travel Well, highlighting the dangers of trafficking and the sexual exploitation of young women.
“We are deeply shocked and appalled that women and children are forced into such exploitative situations, said The Killers, announcing the collaboration. We hope that through MTV’s efforts and this powerful video that millions of people across the world learn about this tragic form of modern-day slavery”.

आकार
28. Jul, 2009
भिडियोलाई खोट लगाउने ठाउँ रहेनछ । भिडियो मा निकै मिहेनत गरिएको छ, पक्कै पनि यो भिडियो ले देहव्यापारलाई निरुत्साहित पार्न केही हदसम्म सफल हुन्छ होला ।