नमस्कार
मेरो रेडियोको मेरो कथा अन्तर्गत यो पटक कथाकार रुपनारायण सिहको कथा बितेका कुरालाई लिएका छौँ ।  नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । हामीलाई लेख्न नभुल्नुहोला, info.meroradio@gmail.com मा ।


, , , , ,

7 Responses to “बितेका कुरा”

  1. Sushma

    20. Jul, 2009

    Story kasto kasto laage pani sunda ramro laagyo. Aru pani sunna paaune aasha gardachhu.

  2. chetana

    25. Jul, 2009

    yasko doshro shrinkhala sunna manlageko cha. pratikshya gardaichu.

  3. मेरो रेडियो

    27. Jul, 2009

    यो सीङ्गै कथा हो । अर्को पटक अर्कै कथा आउनेछ । हेर्दै गर्नुस्, सुन्दै गर्नुस् ।

  4. आकार

    29. Jul, 2009

    बितेको कुरा निकै राम्रो लाग्यो । अझै अरु पनि कथा सुन्न पाइने आशमा !

  5. babu ram bata

    05. Oct, 2009

    launa hajur, story bachhan ta ramro 6, tara download pani garna paye huni k mera sathiharu sahitya ka fan 6n tenlae lagera sunauna man lag6. k garni uuniharu online basna paundaenan

  6. मेरो रेडियो

    05. Oct, 2009

    प्रतिक्रियाको लागि धन्यवाद । डाउनलोडको सुविधा तत्कालको लागि उपलब्ध गराउन नसकिएकोमा क्षमा चाहन्छौँ ।
    ADMIN

  7. BHAIMALEY

    11. Feb, 2010

    RUPESH G TAPAI KO YO CONCEPT EK DUM RAMRO CHHA

    aLL THE BEST
    BHAIMALEY

Leave a Reply