मेरो रेडियोको मेरो भिडियो अन्तर्गत यो साता गायक प्रमोद खरेलको स्वरमा रहेको गीत मेरो माया यस्तो छ है बोलको गीत राखिएको छ । प्रदीप कसपालको निर्देशन रहेको यो भिडियो www.youtube.com मा पनि हेर्न सकिन्छ । गीतमा नारदमणी पौडेलको शब्द र सुरेश अधिकारीको सङ्गीत रहेको छ । यो गीत धोको नामक एल्बममा सङ्ग्रहीत छ । भिडियोमा अभिनय गर्ने कलाकारहरु विमलेश र स्नेहा हुन् ।

,

Leave a Reply