भानू जयन्ती विशेष कवि सम्मेलन भाग २
Posted on 12. Jul, 2009 by मेरो रेडियो in मेरो आवाज
भानू जयन्तीको अवसरमा मेरो रेडियोले विशेष कवि सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा विभिन्न स्थानबाट कवि कवयित्रीहरुले सहभागिता जनाएका छन् । आउनुस्, कवि सम्मेलनको दोस्रो भाग सुनौँ ।
