मेरो कथामा यो पटक एउटा विदेशी कथा लिइएको छ । फिट्ज जेम्स ओ ब्रायनको An Arabian Nightmare नामक यो कथामा एक अरबी व्यापारी रुसमा बिताएको एउटा शिशिरको बारेमा बताइरहेका छन् ।
तर मेरो कथामा तपाईँका आफ्ना कथा समेट्ने हाम्रो जमर्को हुनेछ । हामीलाई तपाईँको आफ्नै कथा लेखी पठाउनुहोस्, हाम्रो इमेल ठेगाना हो info.meroradio@gmail.com

,

Leave a Reply