मेरो गीत मेरो अनुरोध
Posted on 05. Jul, 2009 by मेरो रेडियो in मेरो गीत मेरो अनुरोध
यो पटकको मेरो गीत मेरो अनुरोधमा समावेश भएका गीतहरु
१ मध्यान्ह समूहको जब कोहि तिम्रो थिएन
२ अन्जु पन्तको स्वरमा न बिर्से तिमीलाई
३ बच्चु कैलाशको स्वरमा कल्पनाको गगन
र विशेष गीतका रुपमा विधान श्रेष्ठको स्वरमा सोल्टिनी भनी बोलाको
मेरो गीत मेरो अनुरोधमा गीत अनुरोध गर्न इमेल गर्नुहोस् info.meroradio@gmail.com मा ।

krishna bhattarai
12. Sep, 2009
good music
krishna bhattarai
12. Sep, 2009
bachhu kailash ko kunai pani geet
shiva pangeni
02. Feb, 2010
ma dhari ramro lag cha ki ma bhira bhara pani yesto git sunna pauchu ?
kailash gurung
15. May, 2010
bachu kailash to yo mayaley thadhai bata pani
ramesh khatri
19. Aug, 2010
wow so nice ..site …complete nepali site. I like it ….all the songs ..khasgari gazals ..so nice thank you so much!