असार १५ को अवसर पारेर सोमबार दहि चिउरा खाँदै, रोपाईँमा रमाउँदै नेपालमा किसानहरु धान दिवस मनाउँदैछन् । आउनुस् हामी पनि रोपाईँ गीत हेर्दै धान दिवस मनाउँ ।

, ,

One Response to “रोपाईँ र धान दिवस”

  1. आशिक

    01. Oct, 2009

    यो भिडियो हेरेर मलाई धेरै खुशि भयो। घरको याद दिलायो।
    धेरै रमाईलो भयो।
    धेरै thanks you……………

Leave a Reply