शरणार्थी
Posted on 20. Jun, 2009 by मेरो रेडियो in मेरो भिडियो
जुन २०, विश्व शरणार्थी दिवस । नेपालमा पनि हजारौंको संख्यामा भुटानी शरणार्थीहरुले पूर्वी नेपालका शिविरहरुमा झण्डै दुई दशकदेखि कष्टकर जीवन बिताइरहेका छन् । ती मध्ये केहि हजार पुनर्वास कार्यक्रममा अमेरिका क्यानडा लगायतका मुलुक सम्म पुगेका छन् ।
विश्वमा विभिन्न कारणले ६ करोड भन्दा बढि संख्यामा मानिसहरु शरणार्थी जीवन बिताइरहेका छन् जसमध्ये आधा एसीयामा मात्र छन् । के हो त शरणार्थी ? कस्तो हुन्छ शरणार्थी जीवन ? युट्युवमा राखिएको एउटा “शरणार्थी” शीर्षकको मर्मस्पर्शी स्लाइड हेरौं ।
