स कर्णाली - नेपथ्य
Posted on 18. Jun, 2009 by मेरो रेडियो in मेरो भिडियो
नेपाली सगीतको क्षेत्रमा भएको एउटा प्रयोगको रुपमा यो म्युजिक भिडियोलाई लिइन्छ । भूषण दाहाल निर्देशित भिडियोमा नेपथ्यका अम्रित गुरुङ्का साथमा थिन्ले देखिएका छन् । कर्णालीको डोल्पा क्षेत्रमा छायाङ्कन गरिएको गीतको भिडियोलाई धेरैले मनपराए । आउनुस् हेरौ स कर्णाली ।

Shankar Kafle
06. Jul, 2009
I want to listen Sa-Karnali by Nepathya.
Shankar Kafle